
Abstract
हिजो आज मुटु रोग बारे व्यापक चर्चा छ । उच्चरक्तचाप, उच्चरक्त कोलेष्टेरोल, यूरिक एसिड, मधूमेह, हृदयघात घर घरको समस्या भैसकेको छ । मुटुका रोगीहरुले अस्पतालहरु खचाखच भरिएका छन् । नयाँ नयाँ नीजि अस्पताल र नसिंङ होमहरु खुलिराखेका छन् । लगानीकर्ताहरु स्वास्थ्य सेवामा प्रशस्त मात्रामा पैसा लगाउन इच्छुक देखिन्छन् ।

मुटुका कुरा – विश्व मुटु दिवस २००५
Nepali Bulletin
Dr.Prakash Raj Regmi
Publication year: 2005
Abstract
हिजोआज मुटुरोगको बारेमा पढे लेखेकाहरुले कतै केही लेख्नुप¥यो वा बोल्नुप¥यो भने हृदयघातको समस्या नेपालमा आकाशिदै गएको र यो चाँडै नै महामारीको रुपमा स्थापित हुन लागेको कुरा उल्लेख गर्छन् ।

मुटुका कुरा – विश्व मुटु दिवस २००७
Nepali Bulletin
Dr.Prakash Raj Regmi
Publication year: 2007
Abstract
विश्व मुटु महासंघ एक गैरसरकारी संस्था हो जससंग १०० भन्दा बढि राष्ट्रहरुका १९५ सदस्य संघ संस्थाहरु आवद्ध छन् । यस महासंघले प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम आइतबार “विश्व मुटु दिवस” मनाउने चलन चलाएको छ ।

मुटुका कुरा – विश्व मुटु दिवस २००८
Nepali Bulletin
Dr.Prakash Raj Regmi
Publication year: 2008
Abstract
विश्व स्वास्थ्य संगठनले भविष्यवाणी गरे अनुसार सन् २०२० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने छ र कोरोनरी मुटुको रोग (हृदयघात) ले सरुवा रोगहरुलाई उछिनेर संसार कै हत्यारा नं १ रोगका रुपमा स्थापित हुनेछ ।

मुटुका कुरा – विश्व मुटु दिवस २००९
Nepali Bulletin
Dr.Prakash Raj Regmi
Publication year: 2009
Abstract
नेपालमा हाल १५ प्रतिशत अर्थात करिब ४० लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् । मुटु रोगीहरुको संख्या नेपालमा १० वर्ष यता ५ गुणाले बृद्धि भएको छ ।

मुटुका कुरा – विश्व मुटु दिवस २०१४
Nepali Bulletin
Dr.Prakash Raj Regmi
Publication year: 2014
Abstract
आज विश्वमा ३० करोड भन्दा बढी मानिसहरु मोटोपनको शिकार भएका छन् । ५ वर्ष मुनिका २ करोड २० लाख बाल बालिकाहरु आवश्यक भन्दा बढी शारीरिक तौल भएका छन् ।

Heart Matters – World Heart Day 2016
Nepali Bulletin
Dr.Prakash Raj Regmi
Publication year: 2016
Abstract
आज विश्वमा ३० करोड भन्दा बढी मानिसहरु मोटोपनको शिकार भएका छन् । ५ वर्ष मुनिका २ करोड २० लाख बाल बालिकाहरु आवश्यक भन्दा बढी शारीरिक तौल भएका छन् ।

Nepal Heart Foundation | Caring for Underserved Children – 2017
English Bulletin
Nepal Heart Foundation
Publication year: 2017
Abstract
The current estimates reveal the increased incidences of heart disease at a faster pace in the developing countries. Almost 17.9 million people are reported to die each year from heart diseases in the world, of which almost two third occur in the low income countries.

Nepal Heart Foundation | Caring for Underserved Children – 2017
English Bulletin
Nepal Heart Foundation
Publication year: 2017
Abstract
Although the incidence of RHD has declined as living standards and access to health care have improved in many areas of Nepal (especially the urban areas), the disease remains common in many areas that are isolated and poor, and surgical facilities still do surgery on many cases of adolescents.

Nepal Heart Foundation | Caring for Underserved Children – 2018
English Bulletin
Nepal Heart Foundation
Publication year: 2018
Abstract
Nepal has population of some 28 million people of which 80% lives in rural areas and 35% of population are under the age of 15. According to the UNDP Human Development Index, Nepal ranks in 144th position. More than a third of all Nepalese children are chronically undernourished and 47% of Nepalese women are illiterate.